Home पुर्बेलि

पुर्बेलि

नेपाल डोरीतान खेलकुद संघको बेलवारी नगर समिति बुधवार गठन गरिएको छ...

नेपाल डोरीतान खेलकुद संघको बेलवारी नगर समिति बुधवार गठन गरिएको छ । संघकी मोरङ जिल्ला अध्यक्ष रिता न्यौपानेको अध्यक्षता बसेको भेलाले...

हतियारधारी समुह र प्रहरीबिच भोजपुरमा गोली चल्यो

भोजपुर । भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जंगलमा हतियारधारी समूह र प्रहरी बिच गोली हानाहान भएको...

भागेर ज्यान बचाएकी सीताले यसो भनिन् –पाँचथर हत्या काण्ड

पाँचथर आरुबोटे घटनामा भागेर ज्यान बचाएकी १४ वर्षीया सीता खजुमले आक्रमणकारीले नराम्ररी कुटपिट गरे पनि विचलित नभइ आफूलाई सुरक्षित गरेकी छन् ।...

पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९...

आफ्नै स्वागत कार्यक्रममा मन्तव्य राख्ने बित्तिकै ढलेका शिक्षकको निधन

पाँचथर :पाँचथर स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालवहादुर फागोको आफ्रनै स्वागत कार्यक्रममा स्वागत मन्तव्य राखेर कुर्सीमा वस्नासाथ निधन भएको छ ।

संखुवासभाको खाँदबारीमा हावाहुरीले मच्चायो बितण्डा,लाखौको क्षति

सोमबार दिउँसो आएको हावाहुरीले खाँदबारी नगरपालिकाको बिभिन्न स्थानमा ठुलो क्षति पुर्याएको छ ।नगरपालिकाको टुँडीखेल,घिमिरे गाँउ,वेलफेयर,जिल्ला कारागार आसपास लगायतका क्षेत्रमा क्षति पुर्याएको हो...

शनिबार धरानलगायत पूर्वी पहाडी जिल्लाहरूमा विद्युत अवरूद्ध हुने

शनिबार धरान लगायत धनकुटा, खादबारी, भाेजपुरमा बिहान ७ बजे देखि अपरान्न ४ बजे सम्म विद्युत अवरूद्ध हुने भएकाे छ । धनकुटा प्रशारणा...

केन्द्र सारिएको विरोधमा गाउँपालिकाको कार्यालयमा तालावन्दी, बजार पसलसँगै शिक्षण संस्था ...

पाँचथर र गाउँसभा बाट पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र सारिएको विरोधमा मङगलबार फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा पंचमीवासीले तालावन्दी गरेका छन् । भौतिक पूर्वाधारको असुविधा...

प्रदेश–१ लाई डिजिटल प्रदेश बनाइन्छः मुख्यमन्त्री राई, कस्तो हुनेछ डिजिटल प्रदेश...

आइसिटी मिडियाद्वारा विराटनगरमा आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सूचना प्रविधिको प्रयोग गरी...

१ नं. प्रदेशमा १२ जना चढ्ने गाडी किन्न १० करोड, क–कसको...

प्रदेशसभाका समाभुखदेखि विपक्षी दलका सचेतक सम्मको सुविधाको लागि प्रदेश १ सरकारले १० करोड रुपैयाका १२ वटा गाडी किन्न लागेको छ । सात...

राउडीजम इन्टरटेन्मेन्टले पूर्वमा सुरू गर्यो स्टयाण्ड अप कमेडीको अडिसन

पछिल्लो समय स्टायण्ड अप कमेडी सो युवा पुस्ताहरू माझ निकै लोकप्रिय बन्दै आईरहेको छ । राजधानीमा नेप ग्याजम, कमेडी सर्कल लगायतका सो...

अनौठो घटना – आफैलाई गोली प्रहार गरि प्रहरीलाई फोन

मोरङको कटहरी गउँपालिका २ का राजवंशी टोलका रुपेश कामतले आफैलाई गोली प्रहार गरि प्रहरीलाई खबर गरेका छन् । अन्दाजी २६ वर्षीय कामतले...

Recent Posts

७० दिने सुरुवा विरुद्धमा उत्रिए उपसचिव सञ्जेल– सरकारलाई दिए कडा चेताबनी

अनुपम न्यूज,१४ फागुन नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि सरकारबाटै अन्यायपूर्ण व्यवहार भएको भन्दै अदालत जाने बताएका छन् । सञ्जेलले इतिहासमै...

५ हजार वृद्धभत्ता दिनेमा सरकार प्रतिबद्ध छ , उपप्रधानमन्त्री पोख्रेल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालसामु इरान निरिह

लगातार एक पछि अर्को हार र उपाधि बिहिन रहेको घरेलु फुटबलमा महिला राष्ट्रिय टिमले केहि राहत दिएको छ।

डिजिटल सुरक्षाको चुनौती सामनाबारे तर्कसङ्गत बहस हुनुपर्ने हुवावेका अधिकारीको दावी

पेरिस, १२  जेठ- चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।  

चन्द्रमामा बिरुवाको अंकुर पलायो

अनुपम न्यूज, २३ फागुन पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ इ–४ यानमा...
Translate »