Home अन्तरास्ट्रिय

अन्तरास्ट्रिय

उद्धारमा गएको हेलिकोप्टर दुर्घटना, आठ जनाको मृत्यु

इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको...

भारतमा मतगणना चल्दै गर्दा सनी लियोनी ट्रेन्डिङमा!

भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला बलिउड अभिनेत्री सनी लियोनी टप ट्रेन्डिङमा पुगेकी छन्। उनी ट्वीटरको ट्रेन्डिङमा परेसँगै उनका...

नरेन्द्र मोदीले जिते संगै राहुलले दिए बधाई

काठमाडौं: भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा स्पष्ट बहुमत...

भारत: “छोरीले बिबाह” अस्विकार गरेपछी, “आमा” नै गईन दुलाहा संग

भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले विवाह गर्न अस्विकार गरिन् । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै...

अमेरिकी राष्ट्रपति भन्छन् लडाइँ भयो भने इरानको ‘अन्त्य हुनेछ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आफ्नो देशसँग युद्ध चर्किएमा इरान ध्वस्त हुने कडा चेतावनी दिएका छन्।

विश्वकै एउटा घरमात्र भएको अनौठो सहर यस्ता छन् बिशेषता

अमेरिकाको उत्तरी राज्य अलास्कास्थित व्हिटियर सहर एउटा घरले बनेको दुनियाँकै चर्चित सहर हो । उक्त सहरमा केवल एउटा मात्र १४ तले घर छ...

समुद्रमा लहर चलेर डुङ्गा पल्टिँदा ६५ जनाको मृत्यु

भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको ज्यान गएको छ । भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको डुङ्गा ट्युनिशिया नजिक समुद्रमा पल्टिदा ६५...

थेसिसबारे विवाद हुँदा विद्यार्थीद्वारा प्रोफेसरको हत्या

थेसिसको विषयमा एक जना विद्यार्थी र प्रोफेसरबीच विवादका क्रममा इन्डोनेशियामा विद्यार्थीले आफ्नो प्रोफेसरको हत्या गरेका छन्।

कारागारभित्र गोली हानाहान, ७ जनाको मृत्यु

एजेन्सी । ग्वाटेमालामा एक कारागारभित्र भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला...

तेल ट्यांकरमा विष्फोट, ५५ जनाको मृत्यु

नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट हुँदा ५५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । सीएनएनका...

आपतकालीन अवतरण गरेको हवाई जहाजमा आगो लाग्दा ४१ जनाको मृत्यु

बिबिसि ,आपतकालीन अवतरण गरेको हवाई जहाजमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । मस्कोमा आपतकालीन अवतरण...

फानीका कारण ४२ जनाको ज्यान गयो

फानीका कारण ४२ जनाको ज्यान गयो आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको...

Recent Posts

खुल्यो जिउदै जलाईएकी निर्मला यादवको घटना रहस्य

धनुषाको शहिद नगरपालिका १ स्थित पुरवारी टोल चिरैयामा आगो लगाएर जिउँदै जलाइएको घटनाको रहस्य खुलेको छ । सो ठाउँ...

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना : सम्भावित घटनास्थल दाह्रेढुंगा

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।

पाकिस्तानसँगको द्वन्द्वलाई यसरी चुनावी मुद्दा बनाउँदैछन् मोदी

नयाँ दिल्ली, फागुन २१ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न लोकसभा निर्वाचनमा पाकिस्तानसँगको द्वन्द्वलाई प्रमुख मुद्दा बनाउने तयारीमा जुटेका छन् ।

यी मन्त्री, प्रदेश सांसद र स्थानीय तह प्रमुखको यस बर्ष यसरी निधन भयो

अनुपम न्यूज ,१७ फागुन बिभिन्न दुर्घटना र बिरामीका कारण यस वर्ष एक बहालवाला मन्त्री, तीन प्रदेश सांसद, एक मेयर...

जाडोमा बच्चाको स्याहार कसरी गर्ने जानौँ ७ टिप्स

१, रुघा लागेको मान्छेसँग घुलमिल नगराउने। २, बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने। ३, घर बाहिर...
Translate »