दाङबाट रुकुमकालागि हिडेको यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सल्यानको बागचौर नगरपालिका २ ठिनबाँङ्गमा बस दुर्घटनामा परेको हो ।

रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस दुर्घटना परेको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।