एजेन्सी । संसार विचित्रको छ। अनि यहाँ बस्ने मानिसहरु पनि। त्यसैले होला कहिलेकाँही विचित्रकै घटनाहरु हुने गर्छ । कहिले काही तपाई हामीले सोच्दै नसोचेको घटना जिबनमा देख्न पाईन्छ । यस्तै एक घटना हालै सार्वजनिक भएको छ।

ताइवानको ताइपेइस्थित एक अपार्टमेन्टमा शा रीरिक सम्बन्ध राख्ने क्रममा एक महिला बाल्कोनीबाट तल पार्किङमा राखिएको कारमाथि खसेकी छिन्। यसको भिडियो नै सार्वजनिक भएको छ। द सनको रिपोर्टअनुसार उक्त घटना गत सेप्टेम्बर ५ को हो। घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ। भिडियोमा महिला कारमाथि खस्दै गरेको दृश्य देख्न सकिन्छ।

समाचारका अनुसार ती महिला कारको छतमा पछारिँदा कारको छत भाँ चिएको तर महिला भने बाँच्न सफल भएको जनाइएको छ। यी महिलाले आफ्ना प्रेमीसँग अपार्टमेन्टमा शा रीरिक सम्ब न्ध राख्दै थिइन्।

यस क्रममा अचानक उनी चिप्लिएर तल खसेकी हुन्। उनी घाइते भएकी छिन्। उनको ढाडमा समस्या भएको पाइएको छ। अस्पतालमा लगेर उनको उपचार गराइएको थियो।