यौन सम्वन्धको बेला पुरुषभन्दा महिलालाई उत्तेजित हुन बढी समय लाग्छ ।

यदि पुरुषकेहि रचनात्मक उपाय अपनाउँछन भने चाँडै महिलालाई उत्तेजित बनाउन सकिन्छ । महिलाको यस्ता अंग छन् जहाँ स्पर्श गर्दा महिलाहरु छिट्टै नै उत्तेजित हुन्छन् ।

तिघ्राको माथिल्लो भागः
महिलाको तिघ्राको माथिल्लो भाग धेरै नै संवेदनशील हुन्छ । तिघ्राको माथिल्लो भागमा पुरुषको स्पर्शले महिला चाँडैनै उत्तेजित हुन्छन् ।

घुडाको पछाडी भागः
घुँडाको पछाडीको भाग शरीरको सबैभन्दा संवेदनशील मध्ये एक हुन्छ । घुँडाको पछाडीको भागमा हल्का हातले मार्सादा महिला उत्तेजित हुन्छन् ।

घाँटीको पछाडीको भागः
महिलाको शरीरमा यो भाग अत्यन्तै संवेदनशील हुन्छ । शरीरको हिस्सा हल्का साँस फेर्नाले पुरै शरीरमा उत्तेजनाको संचार हुन्छ र यदी यो भागमा जिब्रो र दाँतको सही प्रयोग गर्ने हो भने महिलालाई चाँडै उत्तेजित पार्न सकिन्छ ।

ओठः
महिलालाई उत्तेजित गर्ने ओठमा चुम्बन छोटो बाटो हो । ओठमा चुम्बन गर्दा महिला निकै उत्तेजित हुन्छिन् ।