“लेटाङ रङ महल”- लेटाङकै पहिलो रङहरुको डिलर।

0
57

लेटाङ नगरपालिका वडा नम्बर ५ स्थायी बसोबास गर्ने दुई युवाले नेपालकै विश्वासिलो र भरपर्दो बर्गर ब्रान्डको रङ लेटाङ रङ महल ले लेटाङमा सेवा सुरु गरेको छ । रङ महलमा बर्गर ब्रान्डका सर्वाधिक गुणस्तरीय रङहरु अत्याधुनिक मेसिनको प्रयोगमा २३०० फरक प्रकारमा उपलब्ध हुनेछन् । उक्त रङहरु ५ बर्ष, ७ वर्ष र १० वर्ष सम्म टिक्ने ग्यारेन्टी रङ महलका संचालक राजेश ढकालले जानकारी दिएका छन।

लेटाङ नगरपालिका वडा नम्बर ४ साना किसान पश्चिम रहेको रङ महलले दशैं तिहारको शुभकामना सँगै विभिन्न अाकर्षक अफरहरु समेत लेटाङमा उपलब्ध गराएको छ।हरेक प्रकारका रङहरुमा १५ देखि ४०% सम्म भारी छुटको व्यवस्था,२५ हजार भन्दा बढी मुल्य बराबरको रङ खरिदमा १ लक्की ड्र कुपन मार्फत ५ लाख सम्म नगद,२ जोडीलाई लण्डन भ्रमण प्याकेज, ३२” सामसुङ LED TV, ५० जोडीलाई आन्तरिक भ्रमण प्याकेज, १०० जनालाई सामसुङ M20 मोबाइल जित्न सक्ने, ७५हजार भन्दा बढी मुल्य बराबरको रङ खरिदमा १०० वर्ग फुटमा विभिन्न आकर्षक डिजाइनहरु सित्तैमा पाइनेछ रङ महल संचालक सागर भट्टराईले जानकारी दिएका छन।

यहाँहरुलाई कुनै प्रकारको थप जानकारी र सेवाका लागि लेटाङ रंग महल संचालक राजेश ढकाल (९८४२५०५०९०) र लेटाङ रंग महल संचालन सागर भट्टराई  (९८६२२८६११४) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस :  प्रेममय गन्तव्यको रुपमा चिम्नी फेमिली रेष्टुरेन्ट