ग्रामीण भेगका महिला लाई छुएन महिला दिवसले ( फोटो फिचर )

0
160

मुलुकमा नारी दिवस मनाइरहँदा त्यहाँका महिलाहरु पिठ्यूमा घाँसको भारी थमाइरहेका हुन्छन् । घरमा पालेका गाइवस्तु कराइरहेका हुन्छन् । हतार–हतार उनीहरुको आहारा जम्मा पारेर गाउँको सार्वजनिकस्थलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनुछ । आज नारी दिवस रे, ती महिलाले सुनेकी हुन्छिन् । त्यहाँ नाचगान गरिन्छ । बस यति थाहा छ ।

ग्रामिण सोच र परिस्थितिले जगेडिएको समाजमा बाँचेका यी महिलाहरुलाई नारी दिवसको अनुभूति हुन पाउँदैन । 

यो पनि पढ्नुहोस :  उत्तरकोरियाली नेता किम ट्रम्पसँग वार्ताका लागि भियतनाम जाँदै