प्रधानमन्त्री ओली अस्पतालमा भर्ना

0
162

अनुपम न्यूज, फागुन २२

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल भर्ना भएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले उनी बुधबार बिहान त्रिवि शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’
प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा। दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।

यो पनि पढ्नुहोस :  बलात्कृतलाइ सहयोग गर्दै बिप्लब समर्थित अखिल( क्रन्तिकारी )