दीपक बोहोरा समूह राप्रपामा

0
115

अनुपम न्यूज,१२ फागुन

दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा प्रवेश गरेका छन् ।
पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए । उनकै अगुवाईमा भेला गरेर राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत भएको थियो ।
तर, बोहोरासहितका नेताहरु आइतबार कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस :  ‘जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस’–प्रधानमन्त्री ओली