सरकारले मासिक आठ हजार पाँच सय बेरोजगार भत्ता दिने ।

0
385

बेरोजगारलाई सरकारको उपहार , सरकारले मासिक आठ हजार पाँच सय बेरोजगार भत्ता दिने योजना कार्यन्यनमा ल्याउने भएको छ ।

स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको नीति कार्यन्यन ह्ने भएको हो । । उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयले जनाएको छ ।

फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने मन्त्रालय स्रोतले जनाएको छ । रोजगारी नपाएका बेरोजगार युवालाई सरकारले १०० दिन बराबरको न्यूनतम १०० दिन बराबारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेछ। सरकारी योजना अनुसार मासिक न्यूनतम पारिश्रमिक आठहजार पाँचसय रुपैयाँ बेरोजगार नागरीकले बेरोजगार भत्ता स्वरुप पाउने भएका हुन ।

यो पनि पढ्नुहोस :  भारत र पाकिस्तान बीच द्वन्द, नेपाली भूमिमा प्रदर्शन